×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सल पावरको ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ बुधबारसम्म भर्न पाइने, कहाँ जाने भर्न ?

PRIME CA

युनिभर्सल पावरको ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ बुधबारसम्म भर्न पाइने, कहाँ जाने भर्न ?

अर्थ सरोकार

२९ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : शुक्रबार, माघ २५ गते
कित्ता : ९३ लाख २७ हजार ४१० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५० लाख कित्ता
विवरण : 
युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ भर्न अब बुधबार सम्म पाउने भएको छ ।कम्पनीको आइपीओमा ५३ करोड ९९ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार सम्ममा ५८ हजार ५९ जनाले ५३ लाख ९९ हजार १०० कित्ताका लागि  मात्र आवेदन परेको छ । तर, अझै ३२ लाख ७५ हजार ३९२ कित्तामा आवेदन पर्न बाँकी रहेको हुनाले बुधबार सम्म आइपिओ बिक्रि खुल्ला हुने भएको हो ।   

आवेदन दिन सकिने शाखाहरु :
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: