काठमाडौँ – विजय लघुवित्त वित्तीय संस्था लि. को सञ्चालक सदस्य प्रेमसागर सुबेदीले राजिनामा दिएको छ । साधारण सेयरधनीको तर्फबाट सञ्चालक भएको सुबेदीले राजिनामा दिएको हो । आइतबार बसेको सञ्चालक समितिको ९६ औँ बैठकले माघ २८ गते देखि लागु हुने गरि उक्त राजिनामा स्वीकृत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्