काठमाडौं – वेष्टर्न डेभलपमेन्ट बैंकले १७.४१% बोनस सेयर सेयरधनीको खातामा पठाइदिएकोे छ । असार ३ गतेसम्म भौतिक प्रमाणपत्र अभौतिकीकरण गरेकाहरुलाई डिम्याट खातामा बोनस जम्मा गरिएको हो । अहिलेसम्म पनि सेयर प्रमाणपत्र डिम्याट नगरेकालाई तत्काल यो काम गर्न पनि कम्पनीले भनेको छ ।
यसैगरी, २०७५ असार ३ गतेसम्म धितो बन्धक राखी कर्जा लिएकाहरुको बोनस सेयर रोक्का रहेकाले लगानीकर्ताले कर्जा लिएको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरेर बोनस सेयर फुकुवा गर्न निवेदन दिनुपर्नेछ । तर त्यसपछि सेयर प्रमाणपत्र धितो राखेर कर्जा लिएकाहरुको भने क्रमशः बोनस खातामै जम्मा गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्