Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकको साधारण सभा सुरु, यस्ता छन् पेस हुने प्रस्तावहरु

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : कृषि विकास बैंक लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : शुक्रबार, चैत १५ गते
विवरण :
कृषि विकास बैंकको साधारण सभा आज (शुक्रबार) सुरु भएको छ । बैंकले साधारण सभाको लागि फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गरेको हो । बैंकले साधारण सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे सुरु गरेको छ। 
साधारण सभाका प्रस्ताव : 
६% बोनस सेयर र १५.०५३% नगद दिने,
बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा भने ६% नगद लाभांश दिने।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २८ रुपैयाँ २५ पैसा
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK