एजिएम नोटिस :
कम्पनी : कृषि विकास बैंक लि.
इभेन्ट : साधारण सभा
हुने मिति : चैत १५ गते
विवरण :
कृषि विकास बैंकको साधारण सभा चैत १५ गते हुने भएको छ । बैंकले साधारण सभाको लागि फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गरेको छ ।
साधारण सभाका प्रस्ताव :
६% बोनस सेयर र १५.०५३% नगद दिने,
बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा भने ६% नगद लाभांश दिने।
विशेष साधारण सभा हुने स्थान र समय :
केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २८ रुपैयाँ २५ पैसा



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्