काठमाडौँ – मोरङको लाटीझोडास्थित सव डिभिजन वन कार्यालयका वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । वन पैदावार उपलब्ध गराउने वहानामा लिएको ३५ हजार घुस सहित वन अधिकृत सलाउदिन अन्सारी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले अन्सारीलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्