प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : एसियन लाइफ इन्सुरेन्स
मूल्य समायोजन सेयर : ६०% हकप्रद
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३७५ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता ६१५ रुपैयाँ ५० पैसा
विवरण :
एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रदमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३७५ रुपैयाँ कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६१५ रुपैयाँ ५० पैसा छ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब २५ करोड ६७ लाख २५ हजार
हकप्रद बिक्रिपछि चुक्ता पुँजी : २ अर्ब १ करोड
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : २ करोड ८९ लाख २७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ३९ पैसा
प्रतिसेयर नेटवर्थ : १२० रुपैयाँ ९६ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्