×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

Artha Sarokar

१७ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर : 
कम्पनी : एसियन लाइफ इन्सुरेन्स
हकप्रद सेयर : ६०%
बुक क्लोज : फागुन २२ गते
हकप्रद सुरक्षित गर्ने अन्तिम मिति : फागुन २१ गते
विवरण :
एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर निष्कासन हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि  फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । फागुन २१ गतेसम्म सेयर किन्ने लगानीकर्ताले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब २५ करोड ६७ लाख २५ हजार
हकप्रद बिक्रिपछि चुक्ता पुँजी : २ अर्ब १ करोड
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : २ करोड ८९ लाख २७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ३९ पैसा
प्रतिसेयर नेटवर्थ : १२० रुपैयाँ ९६ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी