×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुवर्ण अवसर, बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्थाले माग्यो १३ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

PRIME CA

जागिरको सुवर्ण अवसर, बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्थाले माग्यो १३ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

१३ चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । संस्थाले कार्यान्वयन अधिकृतमा १ जना, सह बजार सुपरभाइजरमा १ जना र बजार प्रतिनिधीमा १० जना कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत २० गते भित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: