
एजिएम नोटिस:
कम्पनी : भार्गव विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : चैत ३० गते
विवरण :
भार्गव विकास बैंकले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि चैत २२ गते बुक क्लोज हुनेछ ।
पेस हुने प्रस्ताव :
६% नगद लाभांश दिने
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुने
लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने
हुने स्थान र समय :
भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्