काठमाडौँ – नेपाल स्टक एक्सचेन्जमा २ कम्पनीको ८ लाख १६ हजार ३९९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । बिहिबारको कारोबारमा सुचिकृत हुनेमा सप्तकोशी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्स रहेका छन् ।
नेप्सेमा सबै भन्दा बढी बोनस सेयर सेन्ट्रल फाइनान्सको ६ लाख ६३ हजार ८४६ कित्ता सेयर सुचिकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५५३ कित्ता सुचिकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्