रिमाइन्डर :
कम्पनी : सेन्ट्रल फाइनान्स लि.
लाभांश : ७% नगद
बुक क्लोज हुने मिति : बिहिबार, फागुन २३ गते
सुरक्षित गर्ने अन्तिम दिन : आज (बुधबार, फागुन २२ गते)
विशेष साधारण सभा : चैत्र ५ गते
विवरण :
सेन्ट्रल फाइनान्स लि.को ७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन २३ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
पेस गर्ने प्रस्तावहरु :
७ % नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने ।
लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने ।
एजिएम हुने स्थान :
नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८२ करोड ३३ लाख रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्