×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सको ७% नगद लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्ट्रल फाइनान्सको ७% नगद लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

२१ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर :
कम्पनी : सेन्ट्रल फाइनान्स लि.
लाभांश : ७% नगद
बुक क्लोज हुने मिति : बिहिबार, फागुन २३ गते 
सुरक्षित गर्ने अन्तिम दिन : बुधबार, फागुन २२ गते 
विशेष साधारण सभा : चैत्र ५ गते

विवरण :
सेन्ट्रल फाइनान्स लि.को ७% नगद लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन २३ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ । 


पेस गर्ने प्रस्तावहरु :
७ % नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने 
लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने ।

एजिएम हुने स्थान :
नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८२ करोड ३३ लाख रुपैयाँ

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी