काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै बैंकले ब्रान्च म्यानेजरका लागि २४ जना, डिपोजिट म्यानेजरका लागि ३ जना, इन्ट्रनल अडिटका लागि ६ जना गरी ३३ जना कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्