देव: विकास बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभब (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १३ चैत्र २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – देव: विकास बैंकमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर पदको लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गते भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !