×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश पारित गर्न चैत ११ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस :
कम्पनी : एक्सेल डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : चैत्र ११ गते
विवरण : 
एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा चैत्र ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २७ गतेदेखि चैत्र ११ गतेसम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने ।
५५% हकप्रद जारी गर्ने।
अधिकृत पुँजी वृद्धि गर्ने। 
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने। 
एजिएम हुने स्थान र समय :
होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: