×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरीसम्म लुट्दोरहेछ जनता बैंक, कर्मचारीमाथि चरम शोषण ! के भन्छन् सीइओ ? (EXCLUSIVE भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यसरीसम्म लुट्दोरहेछ जनता बैंक, कर्मचारीमाथि चरम शोषण ! के भन्छन् सीइओ ? (EXCLUSIVE भिडियो रिपोर्ट)

Artha Sarokar

१४ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जनता बैंकले आफ्ना कर्मचारीहरुको तलव अवैध रुपमा काटेको भन्दै चौतर्फी विरोध भएका बेला अर्थ सरोकार डटकमले बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरसँग भेटी उनको राय पनि लिएका छौं । आखिर किन यस्तो गरिरहेको छ जनता बैंकले ? सीइओ के भन्छन् ? नेपाल राष्ट्र बैंक के हेरेर बसिरहेको छ ? हेर्नुहोस् विशेष भिडियो रिपोर्टसहितको अर्थ सरोकार टेलिभिजन कार्यक्रमको पछिल्लो भाग :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी