×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति माइक्रोफाइनान्सले पायो आइपीओ बिक्रि गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गणपति माइक्रोफाइनान्सले पायो आइपीओ बिक्रि गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

Artha Sarokar

८ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ लाख ३५ हजार कित्ता आइपीओ बिक्रिको लागि अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई जारी पुँजीको ३२.३% सेयर सर्वसाधारणलाई बिक्री गर्न अनुमति प्रदान गरेको हो । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
गणपतिले २०७३ साल मंसिर २४ गतेदेखि वित्तीय कारोबार सुरु गरेको हो । यसको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीको केन्द्रीय कार्यालय सुक्लागण्डकी नगरपालिका–३ दुलेगैडा, तनहुँमा रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी