काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ लाख ३५ हजार कित्ता आइपीओ बिक्रिको लागि अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई जारी पुँजीको ३२.३% सेयर सर्वसाधारणलाई बिक्री गर्न अनुमति प्रदान गरेको हो । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
गणपतिले २०७३ साल मंसिर २४ गतेदेखि वित्तीय कारोबार सुरु गरेको हो । यसको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीको केन्द्रीय कार्यालय सुक्लागण्डकी नगरपालिका–३ दुलेगैडा, तनहुँमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्