
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- तपाईं ग्लोबल आइएमइ बैंकको ग्राहक हुनुहुन्छ भने तपाईंलाई आज अफ्ट्यारो पर्न सक्छ । किनकि आज ग्लोबल आइएमइ बैंकका कुनैपनि एटीएम, क्रेडिट तथा डेभिट कार्ड नचल्ने भएका छन् ।
एक सार्वजनिक सूचना जारी गर्दै बैंकले बिहीबार बिहान १० बजेदेखि राति ९ बजेसम्म कुनैपनि कार्डहरु नचल्ने जनाएको छ । पूरानो प्रविधिको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ प्रविधिको सिस्टम जोड्न लागिएकाले कुनैपनि कार्ड आज दिनभर नचल्ने बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्