Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ मा बोलायो साधारण सभा, कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : ग्रीन डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : बिहिबार, चैत २८ गते
विवरण :
ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले सभाका लागि चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 
पेस हुने प्रस्तावहरु :

कार्यक्षेत्र विस्तार गर्ने

तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने । 
सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड रुपैयाँ 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ८६ लाख ८ हजार रुपैयाँ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK