×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्तावसहित चैत २८ मा बोलायो साधारण सभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्रीन डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्तावसहित चैत २८ मा बोलायो साधारण सभा

Artha Sarokar

८ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : ग्रीन डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : चैत २८ गते
विवरण :
ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले सभाका लागि चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 
पेस हुने प्रस्तावहरु :

कार्यक्षेत्र विस्तार गर्ने

तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने । 
सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड रुपैयाँ 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ८६ लाख ८ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी