×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लाइफ इन्सुरेन्सले ८% बोनस सेयर पारित गर्न चैत २१ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्ताबहरु

एजिएम नोटिस :

कम्पनी : गुराँस लाइफ इन्सुरेन्स
इभेन्ट : साधारण सभा
हुने मिति : चैत २१ गते

विवरण :
गुराँस लाइफ इन्सुरेन्सको साधारण सभा चैत २१ गते हुने भएको छ । सभाका लागि कम्पनीले  चैत ६ देखि २१ ग्तेसम्म बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
८% बोनस सेयर र कर तिर्न ०.४२१% नगद लाभांश दिने .

५०% हकप्रद सेयर ल्याउने
१००% हकप्रद सेयर प्रस्ताव  पनि पेस गर्ने। 
आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने

एजिएम हुने स्थान र समय :
वानेश्वर बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ४ करोड ९ लाख ९५ हजार १९० रुपैयाँ 




Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: