रिमाइन्डर :कम्पनी : गुराँस लाइफ इन्सुरेन्स
लाभांश : ८% बोनस सेयर
बुक क्लोज : चैत ६ गतेदेखि चैत २१ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंगलबार (चैत ५ गते)
बुक क्लोज : चैत ६ गतेदेखि चैत २१ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंगलबार (चैत ५ गते)
विशेष साधारण सभा : चैत २१ गते
विवरण :
गुराँस लाइफ इन्सुरेन्सको ८% बोनस सेयर सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज चैत ६ गतेदेखि चैत २१ गतेसम्म हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
८% बोनस सेयर र कर तिर्न ०.४२१% नगद लाभांश दिने .
५०% हकप्रद सेयर ल्याउने।
१००% हकप्रद सेयर प्रस्ताव पनि पेस गर्ने।
आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने
एजिएम हुने स्थान र समय :
वानेश्वर बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ४ करोड ९ लाख ९५ हजार १९० रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्