×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्सुरेन्सको ५०% हकप्रद सेयर चैत २८ देखि आउँदै, कहाँ जाने भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गुराँस लाइफ इन्सुरेन्सको ५०% हकप्रद सेयर चैत २८ देखि आउँदै, कहाँ जाने भर्न ?

Artha Sarokar

१० चैत्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :
कम्पनी : गुराँस लाइफ इन्सुरेन्स
हकप्रद सेयर : ५०% 
खुल्ला हुने दिन : चैत २८ गते
भर्ने अन्तिम दिन : जेष्ठ १ गते 
प्रति कित्ता मूल्य : १०० 
विवरण :
गुराँस लाइफ इन्सुरेन्सको ५०% हकप्रद सेयर चैत २८ गतेदेखि आउने भएको छ । कम्पनीले २ः१ अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । चैत ५ गतेसम्म कायम रहेका सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । 
आवेदन दिने ठाउँ :
लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर, काठमाडौं
लक्ष्मी बैंकको सबै शाखाबाट 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५९ करोड ४० लाख रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी