
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योग संचालनका लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गर्नु भएको छ ।
अध्यक्ष शर्माले उद्योग संचालनका लागि विद्यमान कानुनमा समय सापेक्ष सुधार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उद्योग संचालनका लागि मुलुकमा सुधारका प्रयास सुरु भएको उल्लेख गर्दैै त्यसमा नयाँ–नयाँ सम्भावनाको खोजी गरी मुलुकमा उद्यमशीलताको विकास गर्न पनि नयाँ पुस्तालाई आग्रह गर्नु भयो ।
अध्यक्ष शर्माले मुलुकमा उद्यमशीलताको विकासका लागि भाषण होइन् कामै गरेर देखाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्