एजिएम नोटिस :
कम्पनी : हाथवे फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : चैत २६ गते
विवरण :
हाथवे फाइनान्सले चैत २६ गते साधारण सभा बोलाएको छ । कम्पनीले उक्त सभा हकप्रद सेयर ल्याउने निर्णय रद्द गर्नेको लागि बोलाएको हो । यसअघि कम्पनीले १ः१.८० अनुपात (१८०%) मा ५४ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।
तर हाथवेलाई ग्लोबल आइएमई बैंकले एक्वायर गर्ने भएपछि हकप्रद प्रस्ताव रद्द गर्न लागिएको हो । कम्पनीले सभाको लागि चैत १३ देखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
हकप्रद सेयर ल्याउने निर्णय रद्द गर्ने
सञ्चालक समिति अध्यक्षले पेश गर्ने २०७४–७५ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सानको हिसावका सम्बन्धमा छलफल गरी अुनमोदन गर्ने
लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने
सभा हुने स्थान र समय :
रत्न इन धरान, सुनसरीमा विहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३० करोड रुपैयाँ

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्