काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार २ कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आइपिओ सुचिकृत भएको छ । मंगलबारको कारोबारमा सुचिकृत हुनेमा शिवम् सिमेन्ट लि. र युनिभर्सल पावर कम्पनी लि. रहेको छ।
नेप्सेमा शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता र युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५०० कित्ता आइपिओ सुचिकृत भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्