
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको ओइपिओ प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ । उनकी श्रीमती राधिका शाक्यलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि जलविद्युतको २० कित्ता नै आईपिओ परेको छ ।
यता मन्त्री वर्षमान पुनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीलाई र ऊर्जा सचिवलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार अपरान्ह १ बजे आईपिओ बाँडफाँड गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper










प्रतिक्रिया दिनुहोस्