Skip to content
LAXMI SUNRISE BANK

जाल्पा लघुवित्तमा जागिरको अवसर, पद ट्रेनी असिस्टेन्ट, यस्तो छ आवश्यक योग्यता र अनुभब

अर्थ सरोकार

काठमाडौँ – जाल्पा लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले १५ जना ट्रेनी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । संस्थाले सिर्जना विकास केन्द्र र सिर्जना बैंकिङ कार्यक्रमका लागि सो कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सहायक पदपूर्ति गर्नको लागि १५ दिने म्याद राखी विज्ञापन आव्हान गरेको हो। उल्लेखित पदमा एसएलसी वा सो सरह परीक्षा उत्र्तीण गरेका तथा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन गर्न पाउनेछन् । महिलाको हकमा ४० वर्ष उमेर भएका सम्मले आवदेन गर्न पाउनेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK