काठमाडौँ – जनता बैंकमा जागिर खुल्ला भएको छ । बैंकले आईटी डिपार्टमेन्टका लागि ६ जना कर्मचारीको माग गरेको हो । सम्बन्धित विषयमा बैंकले स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने बताएको छ ।
बैंकले कम्तिमा पनि दुई बर्षको अनुभव भएको कर्मचारीको माग गरेको छ । बैंकले मार्च २० तारिकसम्मका लागि सो कर्मचारीको आवेदन माग खुल्ला गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मार्च २० भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्