अक्सन नोटिस :कम्पनी : जेबिल्स फाइनान्स लि.
खुला हुने मिति : चैत ५ गते
कित्ता : ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : चैत्र १३ गते
भर्न पाइने न्यूनतम कित्ता : १ हजार कित्ता
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं ।
अन्य विवरण :
बैंकले गत असारमा ४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७३ करोड ८२ लाख १० हजार रुपैयाँ ।
बाँकी सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी : ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्