काठमाडौँ – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा जेबिल्स फाइनान्सको हकप्रद सेयर सूचिकृत भएको छ । संस्थाको बुधबार १९ लाख ७० हजार ६ सय ९४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।
संस्थाको हालसम्म ८० लाख ९० हजार ७ सय ७६ कित्ता सेयर सूचिकृत रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्