Skip to content
LAXMI SUNRISE BANK

कालिका लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा अनुराग वाग्ले नियुक्त

अर्थ सरोकार

काठमाडौँ – कालिका लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा अनुराग वाग्ले नियुक्त भएको छ । कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको १६६ औं बैठकले फागुन १८ गतेदेखि लागु हुने गरि वाग्लेलाई नियुक्त गरेको हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK