एजिएम नोटिस :
कम्पनी : कालिक पावर कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : शुक्रबार, चैत ८ गते
विवरण :
कालिक पावर कम्पनीको साधारण सभा शुक्रबार हुने भएको छ । कम्पनीले सभाका लागि फागुन २७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।
सभामा पेस गरिने प्रस्ताबहरु :
वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने।
आर्थिक वर्ष २०७४–०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत एवं सञ्चालक चयन गर्ने।
एजिएम हुने स्थान र समय :
कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ९ करोड ४ लाख ९६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ६ रुपैयाँ ७८ पैसा
प्रतिसेयर नेटवर्थ : १०० रुपैयाँ ८६ पैसा