Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंकको सञ्चालकमा रमण नेपाल नियुक्त

अर्थ सरोकार

काठमाडौं – लक्ष्मी बैंक लिमिटेडको सञ्चालकमा रमण नेपाल चयन भएका छन् । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको २१३ औँ बैठकको निर्णय अनुसार नागरिक लगानी कोषको तर्फबाट मनोनित भएका सुशिल अर्यालको स्थानमा नेपाल नियुक्त भएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK