
लाष्ट रिमाइन्डर :
कम्पनी : लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल)
मूल्य समायोजन सेयर : १२% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार ४३२ रुपैयाँ १४ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २ हजार १०३ रुपैयाँ ५७ पैसा
विशेष साधारण सभा : चैत ४ गते
विवरण :
लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १ हजार ४३२ रुपैयाँ १४ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २ हजार १०३ रुपैयाँ ५७ पैसा छ ।
१२% बोनस सेयर दिने र कर तिर्न ०.६६% नगद लाभांश दिने ।
प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने ।
राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे
कम्पनी प्रोफाइल :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्