लाष्ट रिमाइन्डर :
कम्पनी : लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल लि.
लाभांश : १२% बोनस सेयर
बुक क्लोज : मंगलबार, फागुन २१ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, फागुन १९ गते)
बुक क्लोज : मंगलबार, फागुन २१ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, फागुन १९ गते)
विशेष साधारण सभा : चैत ४ गते
विवरण :
लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (LIC नेपाल)लिको १२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन २१ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ । सोमबार महाशिवरात्रि पर्व परेकाले सेयर कारोबार हुँदैन । यसर्थ, बोनस सुरक्षित गर्न आइतबार नै सेयरधनी बनिसक्नुपर्छ ।
पेस गर्ने प्रस्तावहरु :
१२% बोनस सेयर दिने र कर तिर्न ०.६६% नगद लाभांश दिने ।
१२% बोनस सेयर दिने र कर तिर्न ०.६६% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने।
प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने ।
प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने ।
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ
बोनस सयेरपछि चुक्ता पुँजी : १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्