×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सुचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आशा लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सुचिकृत

Artha Sarokar

२६ फाल्गुन २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्थाको आइपिओ सुचिकृत भएको छ । आशा लघुवित्तको २० लाख ७४ हजार कित्ता आईपीओ सूचिकृत भएको छ । कम्पनीका शेयरनीहरुको डिम्याट खातामा भने आईपीओ गइसकेको छ । यो सेयर सोमबारदेखि दोस्रो बजारमा सेयरधनीहरुले खरीद विक्री गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी