काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको १ करोड ३८ लाख ७७ हजार ०७५.९५ कित्ता बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा सुचिकृत हुनेमा एनएमबि बैंक लि. , सिटिजन बैंक इन्टरनेसनल लि. र बुटवल पावर कम्पनी लि. रहेको छ ।
नेप्सेमा सबै भन्दा बढी सेयर एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४.२२ कित्ता सेयर सुचिकृत भएको छ भने त्यसपछि सिटिजन बैंकको २९ लाख १४ हजार ४५७.७३ कित्ता र २२ लाख १८ हजार ८३४ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्