×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अञ्जुकुमारी गुप्ता नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अञ्जुकुमारी गुप्ता नियुक्त

Artha Sarokar

२१ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लुम्बिनी विकास बैंक लि.को स्वतन्त्र सञ्चालकमा अञ्जुकुमारी गुप्ता नियुक्त भएकी छिन् । आइतबार बसेको सञ्चालक समितिको २२५ औँ बैठकले गुप्तालाई स्वातन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सञ्चालक गुप्ताले बैंकका सञ्चालक समितिका अध्यक्ष शुशिलराज पराजुलीवाट फागुन २० गते पद तथा गोपनियताको सपथ ग्रहण गरिन् । उक्त अवसरमा लुम्बिनी विकास बैंकका सञ्चालकहरु डा. रुप ज्योति, प्रविणकृष्ण श्रेष्ठ, प्रतापकुमार आचार्य र रामचन्द्र सिग्देलको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी