Skip to content
LAXMI SUNRISE BANK

२.०६ अंकले बढ्यो बजार, कारोबार २२ करोड ५२ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । आइतबारको तुलनामा बजार २.०६ अंकले बढेर ११०२.६४ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एएलआइसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK