×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३.१६ अंकले घट्यो बजार, कारोबार ३७ करोड ८ लाख माथि

PRIME CA

१३.१६ अंकले घट्यो बजार, कारोबार ३७ करोड ८ लाख माथि

२९ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १३.१६ अंकले घटेर ११५०.१० विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र अपरले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: