
काठमाडौं- मेगा बैंकका संस्थापक अध्यक्षसमेत रहेका अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन भएको छ।
काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । उनी मेगा बैंकको संस्थापक सञ्चालक समितिको अध्यक्षसमेत भइसकेका थिए ।
Live on
Listen to live radio.
अर्थ सरोकार

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । उनी मेगा बैंकको संस्थापक सञ्चालक समितिको अध्यक्षसमेत भइसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्