×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डल्लु र तीनचुलीमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या ९२ पुग्यो

PRIME CA

डल्लु र तीनचुलीमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या ९२ पुग्यो

१५ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

 तीनचुली

काठमाडौं – महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गरेको छ ।
बैंकले काठमाडौँमा दुई नयाँ शाखामार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको वार्ड नं १५ स्थित डल्लुमा तथा वार्ड नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो ।
उल्लिखत शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: