×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७.४७ अंकले घट्यो बजार, कारोबार ३६ करोड ७ लाख माथि

PRIME CA

७.४७ अंकले घट्यो बजार, कारोबार ३६ करोड ७ लाख माथि

४ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ७.४७ अंकले घटेर ११५३.९८  विन्दुमा आइपुगेको छ । कुल ३६ करोड ७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीबिआइएमइपीले गरेको छ भने त्यसपछि क्रमश: साइन र इबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: