- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ६.८३ अंकले घटेर ११४७.१५ विन्दुमा आइपुगेको छ । कुल १४ करोड ८६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआइसीएल र जीबिआइएमइपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :