Skip to content
LAXMI SUNRISE BANK

५.९९ अंकले बढ्यो बजार, कारोबार ३७ करोड १२ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ५.९९ अंकले बढेर ११६१.४५ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड १२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचआइएनइपीले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK