Skip to content
LAXMI SUNRISE BANK

३.८७ अंकले बढ्यो नेप्से, कारोबार २४ करोड २७ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ३.८७ अंकले बढेर ११३८.६७ विन्दुमा आइपुगेको छ । कुल २४ करोड २७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमएनबिबिएलपीले गरेको छ भने त्यसपछि क्रमश: सीआइटि र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK