अर्थ सरोकार २१ फाल्गुन २०७५, मंगलबार ०८:१२ अर्थ सरोकार २१ फाल्गुन २०७५, मंगल काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार मेगा बैंकको बोनस सेयर सुचिकृत भएको छ । मेगा बैंकको १० लाख ३० हजार ९४८.७५ कित्ता बोनस सेयर नेपसेमा सुचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्