राइट इस्युज :
विवरण :
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । कम्पनीको उक्त हकप्रदमा माघ २३ गतेसम्म कायम सेयरधनीले भर्न पाउनेछन् ।
कम्पनी : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००%
खुल्ला भएको मिति : आज (आइतबार,फागुन १९ गते)
अन्तिम दिन : चैत २४ गते
विवरण :
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । कम्पनीको उक्त हकप्रदमा माघ २३ गतेसम्म कायम सेयरधनीले भर्न पाउनेछन् ।
आवेदन दिन सकिने साखाहरु :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौं
मेरो माइक्रोफाइनान्सको अधिकांश शाखा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ३२ करोड ८९ लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ६५ करोड ६७ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ६ करोड १८ लाख ५८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ६२ पैसा
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ १५ पैसा